शैक्षिक बेरोजगारी : डिग्री हातमा, काम छैन साथमा
ekantipur.com · Thu Aug 06 01:45:00 GMT 2026

शैक्षिक बेरोजगारी : डिग्री हातमा, काम छैन साथमा
प्राविधिक तथा उच्च शिक्षा लिई प्रमाणपत्र प्राप्त स्नातकले श्रमबजारमा रोजगारीका अवसर प्राप्त नगर्नु, स्वरोजगार हुन नसक्नु र देशले रोजगारी सिर्जना गर्न नसक्नु नै शैक्षिक बेरोजगारी हो । नेपालको शिक्षा पद्धतिले सिकाइ र रोजगारी तथा उद्यमशीलताबीच तालमेल गराउन सकेन, जसले शैक्षिक बेरोजगारी बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)