शेख हसिनालाई मिडियासँग प्रत्यक्ष बोल्न दिइएकोमा बंगलादेशद्वारा कडा आपत्ति
nagariknews.nagariknetwork.com · Thu Aug 06 03:19:51 GMT 2026

भारतमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मिडियासँग प्रत्यक्ष बोल्न दिइएकोमा बंगलादेशले कडा आपत्ति जनाएको छ।
बंगलादेश सरकारले भन्यो, 'त्यो कार्यक्रम मार्फत शेख हसिना र उनका सहयोगीहरूले बंगलादेशी राज्य र देशका जनताको मजाक उडाएका छन्।' यस भर्चुअल पत्रकार सम्मेलनमा बंगलादेशका पूर्व क्रिकेट कप्तान शकिब अल हसन देखिएपछि बुधबार राति उनको घरमा आक्रमण भएको दाबी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)