‘झिँगेदाउ २’को टिजरमा पारिवारिक कलह र अंशबन्डाको कथा
ratopati.com · Thu Aug 06 03:48:25 GMT 2026

काठमाडौँ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक गरिएको छ । ललितपुरको क्यूएफएक्स लबिममा बुधबार एक कार्यक्रम आयोजना गर्दै फिल्म टिजर सार्वजनिक गरिएको हो ।
१ मिनेट ५१ सेकेन्डको टिजरमा पारिवारिक सम्बन्धमा आउने उतारचढाव, देउरानी र जेठानीबिचको घर झगडाले स्थान पाएको छ । टिजरको सुरुमै हिउँवाला गौतम मध्यरातमा घर छोडेर हिँडेको देखाइएको छ र पछि परिवारका सदस्यहरू तिनै आमाको खोजीमा लागेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)