भूमि प्रशासनका फाराम सरल बनाइँदै
deshsanchar.com · Thu Aug 06 00:08:08 GMT 2026

काठमाडौँ- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवासम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)