विश्वकप पछिको दोस्रो खेलमा मेसीको दुई गोल, लिग्स कपमा बने सर्वाधिक गोलकर्ता
deshsanchar.com · Thu Aug 06 03:08:06 GMT 2026
विश्वकपपछि इन्टरमियामी फर्किएका अर्जेन्टिनी कप्तान लियोनेल मेसीले पहिलो पटक टोलीका लागि गोल गरेका छन्। अघिल्लो खेलबाट मैदान फर्किएका मेसीले आफ्नो उच्च लयलाइ निरन्तरता दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)