मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने
deshsanchar.com · Thu Aug 06 01:16:27 GMT 2026

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)