राष्ट्रियसभाको बैठक बस्दै
deshsanchar.com · Thu Aug 06 02:46:37 GMT 2026

काठमाडौँ- सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः १५ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले मनत्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)