तिब्बती सम्मेलन रोकियो,तिब्बती प्रशिक्षण जारी
janaaastha.com

नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय तिब्बती अध्ययन सम्मेलन अन्तिम समयमा स्थगित भएको छ । यसवीच बौद्ध धर्मसँग सम्बन्धित अध्यापन तथा प्रशिक्षण कार्यक्रम भने १० दिनदेखि सञ्चालन भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)