नारायणगढ–बुटवल सडकखण्ड बनेपछि यात्रुलाई राहत, साढे सात घण्टाको यात्रा अब दुई घण्टामै
deshsanchar.com · Thu Aug 06 03:04:33 GMT 2026

चितवन- झण्डै सात वर्षसम्म निर्माणका क्रममा यात्रुहरूलाई सास्ती दिएको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला निकै सहज र दु्रत बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)