फुट्यो बाबुराम भट्टराईको पार्टी, फेरि ब्युँतियो नयाँ शक्ति
clickmandu.com · Thu Aug 06 03:52:57 GMT 2026

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी औपचारिक रूपमा फुटेको छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा, पूर्वरास्वपाका नेता सन्तोष परियारलगायतले स्थापना गरेका यो पार्टी सहमतिमै अलग अलग भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)