सर्लाहीमा अनुदानको मलमा कालोबजारी गर्ने तीन जना पक्राउ
dcnepal.com · Thu Aug 06 03:54:47 GMT 2026

सर्लाही । सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)