सुनसरी घटना देखाउँदै तिब्बती अध्ययन सम्मेलन रद्द गर्न सरकारको निर्देशन
baahrakhari.com · Thu Aug 06 03:52:02 GMT 2026

कठमाडौं । भदौको ७ देखि १३ गतेसम्म काठमाडौंमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन रोक्न सरकारले निर्देशन दिएको छ ।
चिनियाँ राजदूतले केही समयअघि परराष्ट्र सचिव अमृतबहादुर राईसँग छलफल गरेका थिए । तर त्यसमा राजदूतले आपत्ति भने नजनाएको परराष्ट्र स्रोतले जानकारी दियो । सरकारले सुनसरी घटनालाई देखाउँदै अहिले तिब्बती अध्ययन सम्मेलन स्थगित गर्न निर्देशन दिएको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)