सुनको मूल्य एकैदिन १७० डलरले वृद्धि, सात साताको उच्च विन्दुमा पुग्यो
canadanepal.com · Thu Aug 06 03:55:52 GMT 2026

काठमाण्डौ - अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार चौथो सत्रमा बढ्दै बिहीबार सात साताकै उच्च स्तरमा पुगेको छ। अमेरिकी डलर कमजोर हुनु, अमेरिकी ट्रेजरी प्रतिफल घट्नु र स्ट्रेट अफ हर्मुज पुनः खोलिने सम्भावनाले सुनको माग बढाएको हो।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य ४.१७ प्रतिशत अर्थात १७० डलरले बढेर प्रतिऔंस ४ हजार २६४ डलर पुगेको छ । यो मूल्य जुन १८ यताकै उच्च स्तर हो। बुधबार सुनले फेब्रुअरीपछि सबैभन्दा ठूलो दैनिक वृद्धि समेत देखाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)