नियामक निकायले राफसाफ गरिसकेका विषयमा पुनः अडिट गर्दा निजी क्षेत्र निरुत्साहित : अग्रवाल
ratopati.com · Thu Aug 06 04:01:20 GMT 2026

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सार्वजनिक निकायहरू निजी क्षेत्रमैत्री हुनुपर्ने बताएका छन्।
नेपाल अडिटर्स एसोसिएसन (अडान) को वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)