काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम
ratopati.com · Thu Aug 06 04:01:18 GMT 2026

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बाढी पूर्वानुमान अनुसार देशका विभिन्न ३० जिल्ला भई बहने स-साना नदीहरूमा बाढीको मध्यम जोखिम छ।
हाल देशका ठुला नदीहरूको अवस्था भने सामान्य रहेको छ। महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)