हतियार भण्डार रित्तिन थालेपछि रक्षामन्त्री हेगसेथसँग रिसाए ट्रम्प, मागे जबाफ
setopati.com · Thu Aug 06 04:02:14 GMT 2026

इरान युद्धका कारण अमेरिकी हतियार भण्डार रित्तिन थालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प रक्षामन्त्री पिट हेगसेथसँग रिसाएका छन्।
क्याम्प डेविडमा मन्त्रिपरिषद् बैठकपछि रक्षामन्त्री हेगसेथसँग छुट्टै बसेर छलफल गर्ने क्रममा रिसाउँदै ट्रम्पले हतियार भण्डार कसरी यति कमजोर अवस्थामा पुगेको भनेर स्पष्टीकरण मागेको अमेरिकी अखबार द वासिङ्टन पोस्टले लेखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)