नेपालमा बाढी : राजा चार्ल्सद्वारा समवेदना, सहयोगका लागि तयार रहेको सन्देश
ratopati.com · Thu Aug 27 15:18:42 GMT 2026

काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीयाले नेपाल-चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
उनले आफ्नो र रानीको तर्फबाट बाढीबाट प्रभावित, आफन्त गुमाएका तथा खबरको पर्खाइमा रहेका परिवारहरूप्रति गहिरो सहानुभूति प्रकट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)