५७ वर्षको उमेरमा पनि उस्तै फिट छन् अभिनेता रवि किशन
ratopati.com · Thu Aug 06 04:05:26 GMT 2026

मुम्बई । अभिनेता तथा राजनीतिज्ञ रवि किशन अचेल आफ्नो फिल्म र राजनीतिक जीवनका साथै स्वास्थ्य सम्बन्धी सल्लाहका कारण पनि चर्चामा छन् । उनी ५७ वर्षको उमेरमा पनि निकै फिट देखिन्छन् । उनको मान्यता छ कि नियमित व्यायाम र उचित खानपान नै राम्रो स्वास्थ्यको रहस्य हो ।
हालै एक अन्तरवार्तामा उनले आफ्नो दैनिक तालिका र फिटनेसका बारेमा रोचक खुलासा गरेका छन् । उनले हरेक दिन कसरत गर्न, सकारात्मक सोच राख्न र दैनिक दौडन सुझाव समेत दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)