तनहुँमा ग्यास आपूर्ति सहज बनाउन पहल, अनावश्यक भण्डारण नगर्न आग्रह
barnanmedia.com · Thu Aug 06 04:03:17 GMT 2026

तनहुँमा एलपी ग्यासको अभाव हुन नदिन स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन तथा आपूर्ति सहजीकरणको पहल थालेका छन्।
देशव्यापी रूपमा खाना पकाउने ग्यासको अभाव देखिएको अवस्थामा तनहुँमा पनि समस्या देखिएपछि उद्योग वाणिज्य संघ, व्यवसायी, नागरिक समाज तथा सरोकारवालासँग छलफल गरी ग्यास आपूर्ति सहज बनाउन विभिन्न निर्णय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)