विपत्तिमा एकजुट भएनौ भने हाम्रो अस्तित्व संकटमा पर्नेछ : दीपकराज गिरी
nagariknews.nagariknetwork.com · Mon Aug 31 07:55:25 GMT 2026

गत बुधबार गएको बाढीले राष्ट्रलाई नै स्तब्ध बनाएको छ। बाढीले निम्त्याएको जनधनको क्षतिले राष्ट्रलाई कमजोर बनाएको अवस्थामा निर्देशक तथा कलाकार दीपकराज गिरीले सबैलाई एकजुट हुन आग्रह गरेका छन्।
निर्देशक गिरीले सोमबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै विपत्तिमा सबै जना एकजुट हुनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)