बालेन सत्तामा बोल्न नपाइने शब्द !
khabarhub.com · Thu Aug 06 04:13:14 GMT 2026

काठमाडौँ – यो कार्टुनले लोकतन्त्रमा पनि कसरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजिन्छ भन्ने व्यङ्ग्य गरेको छ। दुर्गा प्रसाईँलाई जेलबाट छुट्दा ‘प्रतिबन्धित’ शब्दहरूको सूची थमाइएको देखाइएको छ, जसले बालेन शाहको सत्ता र शक्तिले प्रश्न गर्ने आवाजलाई दबाउन खोज्ने प्रवृत्तिको उजागर गर्दछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)