बाढीले पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने सेतीवेणी बजार डुबानमा
lokaantar.com

अविरल वर्षाका कारण पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका—६ सेतीवेणी बजार डुबानमा परेको छ ।
कालीगण्डकीमा पानीको सतह उच्च विन्दुमा पुगेपछि बजार डुबानमा परेको स्थानीयले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)