जेनजी आन्दोलनका बेला झुम्का कारागारबाट भागेका कैदी तेह्रथुमको घरमा भेटिए
barnanmedia.com · Thu Aug 06 04:14:33 GMT 2026

जेनजी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार कैदीलाई प्रहरीले घरमै फेला परेको छ।
झुम्का कारागारमा हत्या कसुरमा कैद सजाय भुक्तान गरिरहेका तेह्रथुमको लालिगुराँस नगरपालिका-८ सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपालीलाई प्रहरीले आज बिहान उनकै घरबाट नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)