‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न, यामाहा नेपालका साझेदार स्वदेश फिर्ता
ictsamachar.com

काठमाडौं । ‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी हुन थाइल्याण्ड गएका यामाहा नेपालका साझेदार तथा यामाहा टिम पाँचदिने भ्रमण सकेर स्वदेश फर्किएका छन् । जुलाई २७ देखि ३१ सम्म आयोजना गरिएको यस कार्यक्रमले पटायादेखि बैंककसम्मको यात्रा र औपचारिक साझेदार सम्मेलनसँगै आपसी सम्बन्ध सुदृढ गर्ने र सफलताको उत्सव मनाउने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार कार्यक्रमको मुख्य आकर्षणका रूपमा दोस्रो दिन यामाहा नेपाल पार्टनर्स मीट एवम् नेटवर्किङ सेसनहरू संचालन गरिएका थिए । त्यसपछि आयोजित ‘गाला डिनर’मा गत वर्ष उत्कृष्ट प्रदर्शन गर्ने डिलरहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)