नेपालमै विकसित बहुप्रकोप पूर्वसूचना प्रणाली ‘मैना’को सफल परीक्षण
onlinekhabar.com · Thu Aug 06 04:26:59 GMT 2026

२१ साउन, काठमाडौं । नेपालमै विकसित बहुप्रकोप पूर्वसूचना प्रणाली ‘मैना’ को परीक्षण सफल भएको छ ।
इनोभेटिभ इन्जिनियरिङ सर्भिसेस प्रालि ले विकास गरेको उक्त प्रणालीले बाढी, पहिरो, डुबान, हिमताल विस्फोट, वन डढेलो, औद्योगिक दुर्घटनालगायत विभिन्न विपद्का बेला समयमै चेतावनी सूचना प्रवाह गर्न सक्ने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)