मौसम पूर्वानुमान: आज कँहा छ भारी वर्षाकाे सम्भावना ?
reportersnepal.com · Thu Aug 06 04:32:12 GMT 2026

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको जनकारी दिएको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको हो ।
विभागका अनुसार हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई मेघगर्जन चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)