पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको एउटा आँखा फुटेर बने दुई आँखा
bishowkhabar.com · Thu Aug 06 04:44:23 GMT 2026

काठमाडौं– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारलगायतले स्थापना गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) औपचारिक रूपमा विभाजित भएको छ ।
अध्यक्ष परिषद्का सदस्य दुर्गा सोब र सन्तोष परियार अलग–अलग पार्टी चलाउने सहमतिमा पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)