क्वान्टम फिजिक्स : असम्भवबाट सम्भवको यात्रा र चिकित्सा क्षेत्रमा यसको योगदान
ratopati.com · Thu Aug 06 04:59:19 GMT 2026

खण्ड १: प्रस्तावना – दुई युगको कथा
भर्खरै न्युरो डाक्टरलाई भेट्न सिनामंगलको केएमसी अस्पताल पुगेको थिएँ। डाक्टरले एमआरआई गर्नुपर्ने बताए। विचित्रको धेरै आवाज आउने मेसिन। समय पनि मैले सोचेभन्दा बढी लाग्यो। अब म को? मैले दार्शनिक प्रश्न गरेको होइन। ‘बेबी बुमर्स’ भन्दा पछि र ‘मिलेनियल्स’ भन्दा अघिको बीचको पुस्ता ‘जेन एक्स’ (Gen X) को प्रतिनिधि। मेरा लागि विज्ञान मात्रै त्यो माध्यम हो, जसले आजको जेनजी पुस्तासँग संवाद गर्न मलाई सक्षम बनाउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)