रौतहटको धनसारमा पेट्रोल ट्याङ्कर दुर्घटनापछि आगलागी, चालक नियन्त्रणमा
nepalviews.com · Thu Aug 06 04:56:19 GMT 2026

रौतहट । रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुलनजिक महेन्द्र राजमार्गमा आज बिहान पेट्रोल बोकेको एक ट्यांकर दुर्घटना भई आगलागी भएको छ ।
बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्यांकर बिहान दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)