ठेक्का तोडिएका पुलमा नयाँ लगाउन सकस
ekantipur.com · Thu Aug 06 04:58:31 GMT 2026

ठेक्का तोडिएका पुलमा नयाँ लगाउन सकस
पुराना ठेक्का तोडेर नयाँ ठेक्का गर्दा त्यसमा निर्माण कम्पनीले रुचि देखाउने गरेका छैनन्, आयोजनाले तयार पारेको लागत अनुमानभन्दा बढी प्रस्ताव गर्दा पनि सम्झौता हुने गरेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)