नेपालमा बाढीको विपत्तिप्रति भारतको ऐक्यबद्धता, रक्षामन्त्रीद्वारा दूतावास पुगेर समवेदना व्यक्त
ratopati.com · Mon Aug 31 09:01:59 GMT 2026

काठमाडाैँ। भारतका रक्षामन्त्री राजनाथ सिंहले गत बुधबार नेपालमा आएकाे विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर समवेदना प्रकट गरेका छन्।
उनले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षरसमेत गरेका छन्। सिंहले साेमबार सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भारत सरकार र भारतीय जनताको तर्फबाट नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)