गोसाइँकुण्ड–२ का वडाध्यक्षसहित चार जनप्रतिनिधि सम्पर्कविहीन
baahrakhari.com · Mon Aug 31 09:04:23 GMT 2026

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्षसहित चार जनप्रतिनिधि सम्पर्कविहीन भएका छन् ।
गाउँ कार्यपालिका सदस्य पेमा दोर्जे घलेका अनुसार, वडाध्यक्ष कामी छिरिङ तामाङ, वडा सदस्य कामी सेदार घले, वडा सदस्य सोनाम छिरिङ घले र दलित महिला वडा सदस्य लक्ष्मी परियार सम्पर्कविहीन भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)