मार्क्सवाद, जनताको बहुदलीय जनवाद र समाजवादी रूपान्तरणको नयाँ बहस
ratopati.com · Thu Aug 06 05:08:47 GMT 2026

भूमिका: उपलब्धिको समीक्षा र नयाँ प्रश्न
नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो इतिहास बोकेको आन्दोलन हो। यस आन्दोलनले निरंकुशताविरुद्ध संघर्ष गर्यो, लोकतन्त्र स्थापना गर्यो, संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्यो र राज्य सञ्चालनको जिम्मेवारी पनि पटक–पटक वहन गर्यो। तर, यी ऐतिहासिक उपलब्धिसँगै आज एउटा गम्भीर प्रश्न पनि उभिएको छ– के आज नेपाली कम्युनिस्ट आन्दोलन, विशेषतः नेकपा (एमाले), आफ्नो मूल वैचारिक धरातलमा दृढ छ? किन पार्टीप्रतिको जनविश्वास क्रमशः कमजोर हुँदै गएको छ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)