लहान सबस्टेसनको ट्रान्सफर्मरको स्तरोन्नति, ट्रिपिङको समस्याबाट राहत
clickmandu.com · Thu Aug 06 05:08:47 GMT 2026

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सिराहस्थित दुई ट्रान्सफर्मर स्तरोन्नति गरेको छ ।
सिराहास्थित लहान सबस्टेशनमा रहेका र लामो समयदेखि ओभरलोड झेल्दै आएका १६ एमभीए क्षमताका पावर ट्रान्सफर्मरहरूलाई स्तरोन्नति गरी २४ एमभीएमा रूपान्तरण गर्दै सञ्चालनमा ल्याइएको छ । ट्रान्सफर्मरको स्तरोन्नति पछि मधेश प्रदेशमा विद्युत् आपूर्तिलाई थप सहज र भरपर्दो बनाउने प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)