आक्रोशित पाठकले जब समाज कल्याण परिषद्का कर्मचारीलाई पुस्तकालय बाहिर निस्किनै दिएनन्
ratopati.com · Thu Aug 06 05:14:41 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा लागेको ताला अन्ततः ११४ दिनपछि बुधवार खुल्यो । लामो समयको विवाद र आन्दोलनपछि समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित पुस्तकालयको ताला खोलेपछि पाठकहरूमा खुसीको सञ्चार भएको छ ।
बुधवार साढे १२ बजे समाज कल्याण परिषद्, जिल्ला प्रशासन कार्यालय, वडा कार्यालयका प्रतिनिधिहरू सहभागी भएर भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा लागेको ताला खोलिएको हो । तर, समाज कल्याण परिषद्ले ताला खोलेर साँचो आफैँसँग राख्ने निर्णय लिएपछि केही समय विवाद उत्पन्न भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)