पल्सरको २५ वर्ष : नेपाली राइडरलाई मोटरसाइकल जित्ने अवसर, हरेक साता ५०० डलरको पुरस्कार
arthadabali.com · Thu Aug 06 05:16:17 GMT 2026

काठमाडौँ / बजाज पल्सरले आफ्नो २५ वर्षे यात्रा पूरा गरेको अवसरमा विश्वव्यापी अभियान ‘#MyPulsarStory’ सुरु गरेको छ । अभियानमार्फत नेपालीसहित विश्वभरका पल्सर राइडरलाई आफ्ना वास्तविक तथा प्रेरणादायी राइडिङ अनुभव साझा गर्दै पुरस्कार जित्ने अवसर दिइएको छ ।
बजाज ग्लोबलले सुरु गरेको यस अभियानमा राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहक सहभागी हुन सक्नेछन् । पल्सर नेपाल पनि अभियानको हिस्सा बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)