प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घट्यो
annapurnapost.com · Thu Aug 06 05:10:31 GMT 2026

काठमाडौं : बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घटेर बन्द भएको छ। यो सेसनमा नेप्से परिसूचक १.८५ अंकले घटेर २६६६.१२ विन्दुमा अडिएको हो।
६० वटा स्क्रिप्सको १ लाख ४ हजार ४२७ कित्ता सेयर ५ करोड ५५ लाख ५५ हजार ६७९ रुपैयाँमा खरिदबिक्री भए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)