बजेटले दशकौँदेखिका समस्या एकै पटक समाधान गर्छ भन्नु गलत अपेक्षा हो : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
nepalpress.com · Mon Jun 08 09:54:56 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट सन्दर्भमा नीति संवाद कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले दशकौँदेखिका समस्या एकै पटक समाधान गर्छ भन्नु गलत अपेक्षा रहेको बताए ।
उनले दशकौँदेखि जकडिएर रहेका आर्थिक समस्याहरू एउटै बजेटले जादुमयी ढंगले समाधान गर्छ भन्ने खालको आम अपेक्षा नै व्यावहारिक नभएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)