एसियन छनोट : हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
bishowkhabar.com · Mon Jun 08 09:52:07 GMT 2026
काठमाडौं– एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तगर्तको आज भइरहेको खेलमा हङ्कङले नेपाललाई जितका लािग एक सय ८९ रनको लक्ष्य दिएको छ ।
सिङ्गापुरस्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८८ रनको योगफल बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)