बिहिबार सुनको मूल्य ८ हजारले बढ्यो
nepalnews.com · Thu Aug 06 05:22:56 GMT 2026

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आज प्रतितोलामा आठ हजार रुपैयाँले बढेर दुई लाख ९६ हजार कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)