दुई दिनमा प्रतितोला १२ हजार दुई सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
setopati.com · Thu Aug 06 05:21:02 GMT 2026

नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको मूल्य बढेको छ।
बुधबार तोलामा चार हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला आठ हजार रूपैयाँ बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)