दक्षिण लेबनानमा हिंसा : एक लेबनानी नागरिक र दुई इजरायली सैनिकको मृत्यु
ratopati.com · Thu Aug 06 05:29:03 GMT 2026

बेरुत । दक्षिण लेबनानमा हिंसा चर्किँदा कम्तीमा एक लेबनानी नागरिक र दुई इजरायली सैनिकको मृत्यु भएको छ । यस घटनाले दुवै देशबिच जारी युद्धविराम कार्यान्वयनसम्बन्धी वार्तालाई थप चुनौतीपूर्ण बनाएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले दक्षिणी सहर टिबनिनमा गरेको हवाई आक्रमणमा चिहानभित्र रहेको प्रार्थना भवनको छानामा क्षति पुगेको थियो । उक्त आक्रमणमा १ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)