सिद्धार्थ व्यवस्थित लगानी योजनाले दियो लाभांश, इकाईधनीको खातामा ३ प्रतिशत नगद जम्मा
aarthiknews.com

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को लाभांश वितरण गर्ने पहिलो सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का रूपमा सिद्धार्थ व्यवस्थित लगानी योजना बनेको छ। योजनाले इकाईधनीलाई करसहित ३ प्रतिशत नगद लाभांश वितरण गरेको हो।
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड को साउन ८ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीलाई ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)