सुनको मूल्य ८००० हजार बढ्यो, तोलाको ३ लाख नजिक
corporatenepal.com · Thu Aug 06 05:21:26 GMT 2026

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ८ हजार र चाँदीको मूल्य प्रतितोला ९५ रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला ४ हजार ५७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)