एकैदिन तोलामा ८ हजार रुपैयाँले बढ्यो सुन
nepalsamaya.com · Thu Aug 06 05:38:35 GMT 2026

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ८ हजारले बढेर तोलाको २ लाख ९६ हजारमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको २ लाख ८८ हजारमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)