भदौ १५ भित्र फिर्के खोलाको खोला घर खाली गर्न महानगरको चेतावनी [सूचना]
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026

पोखरा। पोखरा महानगरपालिकाले फिर्के खोलाको खोला घरभित्र निर्माण गरिएका संरचना भदौ १५ गतेभित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई अन्तिम चेतावनी दिएको छ।
महानगरले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार अधेरीकुनादेखि फेवातालसम्म करिब आठ किलोमिटर लामो फिर्के खोलाको अतिक्रमण हटाउँदै खोलालाई प्राकृतिक बहावमा फर्काई सफा, स्वच्छ, वातावरणमैत्री तथा व्यवस्थित कोरिडोर निर्माण गर्ने अभियानलाई निरन्तर अघि बढाइएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)