इजरायलसँगको मतभेदको प्रश्नमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले के भने?
barnanmedia.com · Thu Aug 06 05:33:12 GMT 2026

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इजरायल अमेरिकाको राम्रो साझेदार र सहयोगी भएको बताएका छन्, तर साथीहरू बीच मतभेद हुन सक्छ।
फक्स न्यूजसँगको एक अन्तर्वार्तामा उनले ब्लेयर हाउसमा भएको बैठकमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो विरोध नगरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)