ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, छ जना घाइते
nepalsamaya.com · Thu Aug 06 05:41:46 GMT 2026

काठमाडौं- ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा.२ ख ३५९० नम्बरको बस बिहीबार बिहान ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)