सुनको मूल्य आठ हजारले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
nepallive.com · Thu Aug 06 05:42:49 GMT 2026

काठमाडौँ– स्थानीय बजारमा आज सुनको मूल्य ८ हजारले बढेको छ । चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९६ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ८८ हजार थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)