शेरधन राईको प्रष्टीकरण- मुख्यमन्त्री फेर्ने मेरो निजी चाहना होइन, पार्टीको निर्देशन अक्षरश: पालना हुनुपर्छ
nepalpress.com · Thu Aug 06 05:49:17 GMT 2026

विराटनगर । नेकपा (एमाले) का सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकार सञ्चालनका सन्दर्भमा केन्द्रबाट भएको सहमति र पार्टी अध्यक्षको निर्देशनलाई अक्षरश: कार्यान्वयन गरिने बताएका छन् ।
पछिल्लो समय कोशी प्रदेश सरकार र पार्टीभित्र देखिएका विवादका बारेमा उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वनजिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)